नेभिगेशन
समाज

सरकारले थाल्यो संविधान संशोधनको पहल, कार्यदल गठन

संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन सिफारिस

काठमाडौँ । सरकारले संविधान संशोधनको पहल थालेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कार्यदलको संयोजक प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रहने छन् । प्रधानमन्त्री बालेन शाहले यसअघि नै असिम शाहलाई राजनीतिक सल्लाहकार नियुक्त गरिसकेका छन् । 
मन्त्री पोखरेलका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहको संयोजकत्वमा बन्ने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सदस्य रहने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजै बसेको मन्त्रिपरिषदको बैठकले चैत १९ गते विहीबार दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२...
आज यी प्रदेशमा भारी वर्षा हुने

आज यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएका छन् ।
१५ वर्षीय किशोरको सोचबाट सुरु भएको अभियान

१५ वर्षीय किशोरको सोचबाट सुरु भएको अभियान

गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावका कारण अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि १५ वर्षीय एक किशोरले गाउँका अगुवासँग सामूहिक सहयोगको प्रस्ताव राखे।