नेभिगेशन
समाज

लुम्बिनी एमाले सांसद रेखा कुमारीलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार न्यायाधीश नवराज दुलालको इजलासले शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीविरूद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको कसुरमा अनुसन्धान सरकारी वकिलको कार्यालयले म्याद माग गरेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रेखाकुमारी शर्माविरूद्ध गत जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। एक पटक निर्णय भइसकेको प्रतिवादीलाई फेरि त्यही मुद्दामा पक्राउ गरिएको भनेर शर्माका वकिलहरूले बहस गरेका थिए।

Ncell
Extreme Energy

लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

“दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक  ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।

भर्खरै