नेभिगेशन
समाज

रास्वपा सभापति लामिछाने र आम जनता पार्टी अध्यक्ष शाहबिच भेटघाट

काठमाडौँ। रास्वपाका सभापति रवि लामिछानेलाई आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि भेटेका छन्। सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेर अध्यक्ष साहले आज बिहान भेट गरेका हुन्।
भेटमा शाहले देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने लामिछानेलाई आग्रह गरेका थिए । लामिछानेले रास्वपा र सरकार मधेशको भावनालाई मुख्य प्राथमिकतामा राखेर अघि बढेको बताएका थिए । 

रास्वपा नेतृत्वको सरकार बनेपछि सभापति लामिछानेले मधेश केन्द्रित दलका नेतासँगहरू छलफल गरिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेलाई भेटेका थिए।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ ।
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
ब्रोड पिक हिमाल चढ्नुअघि 'निम्स दाइ'ले पूर्वाधार मन्त्री सुनिल लम्साललाई सुनाएको आफ्नो त्यो सपना

ब्रोड पिक हिमाल चढ्नुअघि 'निम्स दाइ'ले पूर्वाधार मन्त्री सुनिल लम्साललाई सुनाएको आफ्नो त्यो सपना

पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेर निधन भएका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जालाई पूर्वाधारमन्त्री सुनिल लम्सालले उनको सपनासँग जोडेर सम्झिएका छन् ।