नेभिगेशन
समाज

अदालतको आदेशपछि इनिसा विकको शव बुझ्दै आफन्त, आजै अन्त्येष्टि गरिँदै

काठमाडौँ । सुर्खेतमा घटना घटेको २७ दिनपछि इनिसा विकको शव आफन्तले बुझ्ने भएका छन् ।

यसअघि इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । तर मंगलवार जिल्ला अदालत सुर्खेतले सो घटना आरोपमा पक्राउ परेका चारैजनालाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएसंगै परिवार इनिसाको शव बुझ्न सहमत भएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इनिशाको शव २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा विक वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन् ।

Ncell
Extreme Energy

गएको फागुन २३ गते बिहान टिउसन पढ्न जाने भन्दै घरबाट निक्लिएकी इनिशा सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ को शहीद पार्क नजिकै रहेको जङ्गलमा अचेत अवस्थामा फेला परेकी थिइन् । घटना लगतै प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्‍याय पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

विधेयकमा सरकारी कोषबाट निवृत्तभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तभरण नपाउने व्यवस्था गरिएको...
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...