नेभिगेशन
समाज

एमाले सम्बद्ध युवाहरूको पार्टी कार्यालय च्यासलमा धर्ना(तस्बिरहरु)

काठमाडौँ । नेकपा (एमाले) सम्बद्ध युवाहरूले पार्टी कार्यालय च्यासलमा धर्ना दिएका छन् ।हिजो महासचिव शंकर पोखरेलको पुतला जलाउने समूहका युवाहरूले पार्टी कार्यलयमा धर्ना तथा बिरोध प्रदर्सन गरेका हुन्।  बदलिँदो परिस्थितिअनुकूल एमाले हिँड्न नसकेको र पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको भन्दै त्यस्ता निर्णय सच्याएर पार्टीमा युवालाई अघि बढाउने पर्ने माग उनीहरुको रहेको छ ।
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

UML-youth13-1775120264.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

UML-youth12-1775120263.jpg

Ncell
Extreme Energy

UML-youth11-1775120262.jpg

UML-youth10-1775120261.jpg

UML-youth9-1775120260.jpg

UML-youth1-1775120258.jpg

UML-youth-1775120258.jpg

UML-youth8-1775120260.jpg

UML-youth7-1775120260.jpg

UML-youth5-1775120259.jpg

UML-youth4-1775120259.jpg

UML-youth6-1775120260.jpg

UML-youth3-1775120258.jpg

UML-youth2-1775120258.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...