नेभिगेशन
समाज

नवनिर्वाचित सभामुख अर्याललाई ज्येष्ठ सदस्य केसीको बधाई

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका छन् ।

बैठकमा उक्त पदका उम्मेदवारीको सूचना दिने प्रस्तावक र समर्थकको मन्तव्यपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

त्यस्तै, प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते सोमबार अपराह्न १ः०० बजे बस्ने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
३० महिनामा सक्नुपर्ने ६२ किलोमिटर हुलाकी सडक दस वर्षमा पनि बनेन

३० महिनामा सक्नुपर्ने ६२ किलोमिटर हुलाकी सडक दस वर्षमा पनि बनेन

“पटक/पटक सम्झौता गरेर सडकको पहिलो र अन्तिम प्याकेज (डोकेबजार–बेलौरी र बेल्डाडी–दैजी खण्ड) सकिए पनि बीचको प्याकेज पुनः नयाँ ठेक्का दिने प्रक्रियामा छौँ,” हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख...
माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ ।  ...
मधेशमा बढ्दो तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न

मधेशमा बढ्दो तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले मधेशमा देखिएको सामाजिक तनावप्रति सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
मधेस प्रदेशमा चहलपहल बढ्दै

मधेस प्रदेशमा चहलपहल बढ्दै

केही दनिदेखि अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ ।