नेभिगेशन
समाज

महान्यायाधिवक्तामा डा.नारायणदत्त कँडेल नियुक्त

काठमाडौँ । महान्यायाधिवक्तामा अधिवक्ता डा.नारायणदत्त कँडेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज अधिवक्ता कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार पनि मानिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि सुशीला कार्की प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकी सविता भण्डारी बरालले राजीनामा दिएपछि महान्यायाधिवक्ता पद रिक्त थियो ।

Ncell
Extreme Energy

डा. कँडेलले बेलायतको क्विन्स विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

साउथ अष्ट्रेलियाको पुरानो नेपाली संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभाले बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।