नेभिगेशन
समाज

कार्की सरकारका ३ अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले जारी गरेका ३ अध्यादेश स्वीकृत गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित मतदाता नामावली अध्यादेश २०८२, प्रतिनिधिसभा निर्वाचन अध्यादेश २०८२ र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश २०८२ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त प्रस्तावलाई सभामुख डीपी अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए । तीन वटै अध्यादेश प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । 

Ncell
Extreme Energy

संसद्को अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।