नेभिगेशन
समाज

प्रतिनिधिसभाले बनायो २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति

काठमाडौं । प्रतिनिधिसभाले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ।

आज बिहान बसेको सर्वदलीय बैठकमा भएको सहमति अनुसार नै दिउँसो बसेको प्रतिनिधिसभा बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरु 
१. अच्युतम लामिछाने
२. अफ्साना बानु
३. आर्यन राई
४. केपी खनाल
५. कामिनी चौधरी
६. क्रान्तिशिखा धिताल
७. खुस्वु ओली
८. गणेश सिंह ठगुन्न
९. गुरुप्रसाद बराल
१०. गंगा लक्ष्मी अवाल
११. तपेश्वर यादव
१२. देवराज पाठक
१३. नरेन्द्र कुमार केरुङ
१४. प्रकाश चन्द्र परियार
१५. निशा डाँगी
१६. बोध नारायण श्रेष्ठ
१७. मिना कुमारी यादव
१८. युवराज दुलाल
१९. राजन गौतम
२०. डा. राम लामा
२१. विपिन कुमार आचार्य

Ncell
Extreme Energy

कार्यव्यवस्था परामर्श समितिले बैठकको दैनिक कार्यसूची तय गर्ने छ भने कुनै समस्या आएमा सभामुखले यही समितिमा छलफल गर्ने प्रचलन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

उनले पुराना सिँचाइ प्रणालीको संरक्षण, पुनःस्थापना र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ आयोजनाको आवश्यकता र सम्भाव्यताको समेत वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ...