नेभिगेशन
समाज

केपी ओलीले राजनीतिक कोटाबाट नियुक्त गरेका ६ राजदूतलाई फिर्ता आउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाबाट नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतमा राजदूत शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिणका अफ्रिकामा कपिलमान श्रेष्ठको यस अघि राजनीतिक कोटाबाट राजदूतकारुपमा नियुक्ती भएको थियो । 

Ncell
Extreme Energy

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार ६ देशका राजदूतहरुलाई एक महिनाभित्र फर्किन सोमबार पत्राचार गरिएको छ ।

केपी ओली नेतृत्वको सरकारले राजनीतिक कोटाबाट गरेका १७ राजदुत मध्ये यसअघिको सरकारले ११ जनालाई फिर्ता बोलाइसकेको थियो भने बाँकी ६ जनालाई पनि रास्वपा सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।