नेभिगेशन
समाज

नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडाैँ । सरकारले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । 

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले करिब एक महिनादेखि रिक्त रहेका दुई डेपुटी गभर्नर पद मध्ये एक जनालाई मात्रै नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।  हाल राष्ट्र बैङ्कको विदेश मुद्रा व्यवस्थापन विभागमा कार्यरत रहेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्य सम्पादन र उच्च योग्यताका आधारमा नियुक्ति हुने बताउँदै आएका  अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले पण्डितलाई डेपुटी गभर्नरका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेका थिए ।   

Ncell
Extreme Energy

२०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितसँग बैङ्क, सुपरिवेक्षण विभाग, बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय, समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । 

उनले भुक्तानी प्रणाली विभागमा पनि काम गरेका छन् । उनी २०८२ जेठ २१ मा नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा नियुक्त भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।