नेभिगेशन
समाज

सम्पत्ति शुद्धीकरण मुद्दामा देउवा दम्पत्ती विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा.आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंँबाट पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

स्रोतका अनुसार अहिले उनीहरु विदेशमा भएपनि कानुनी प्रक्रिया अनुसार नेपाल झिकाउने वा ल्याउने दुबै तयारी भैरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।