नेभिगेशन
मुख्य समाचार

सार्वजनिक यातायातको भाडादरमा वृद्धि, यस्तो छ समायोजनपछिको भाडादर

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको जनाएको हो । बढेको भाडादर बुधबारबाटै लागू भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । भने तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढ्दा पहाडी सडकहरुमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै विभागले इन्धनको मूल्यमा भएको वृद्धिका कारण भाडादरमा समायोजन गरिएको जनाउँदै  विद्युतीय सवारीसाधनका हकमा यो नियम लागु नहुने जनाएको छ ।
यस्तो छ समायोजनपछिको भाडादरः

bhada2-1775649961.jpg

bhada1-1775649961.jpg

bhada4-1775649962.jpg

bhada3-1775649962.jpg

bhada5-1775649963.jpg

bhada6-1775649963.jpg

bhada7-1775649965.jpg

bhada8-1775649967.jpg

bhada9-1775649970.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...