नेभिगेशन
समाज

नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुने

काठमाडौँ । नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन यहि चैत्र २७ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान भन्ने नाराका साथ आठौँ राष्ट्रिय महाधिवेशन चैत्र २७ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागिएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघकी अध्यक्ष हिरुसरा रानाले महिलाहरूको हकअधिकार, समानता र पहिचानका मुद्दालाई केन्द्रमा राख्दै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए। महाधिवेशनलाई मगर समुदायको हकहित, पहिचान र सशक्तीकरणको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको उनले बताए।

Ncell
Extreme Energy

संघले मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा प्रदेश स्तरमा कानुनी रूपमा कार्यान्वयन गर्न पनि जोड दिएको छ । हाल संघको संगठन ७ प्रदेश, ५७ जिल्ला र तीन देशमा विस्तार भइसकेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।