नेभिगेशन
समाज
संसदमा राष्ट्रपतिको सम्बोधन

नयाँ सरकारलाई आग्रह, पुरानो सरकारलाई धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा व्याप्त निराशा हटाउने गरी काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनतामा व्याप्त निराशा हटाउँदै आर्थिक विकासमा लाग्न नयाँ सरकारलाई आग्रह गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हाल युवा तथा शिक्षित बेरोजगारमा देखिएको निराशा हटाउन सरकारले ढिला गर्ने छैन भन्ने मेरो विश्वास छ ।’ राष्ट्रपति पौडेलले भने ।

Ncell
Extreme Energy

उनले निर्वाचनमार्फत नेपालको इतिहासमै अभूतपूर्व रुपमा संसदमा युवा पुस्ताको सहभागिता भएको भन्दै खुसी व्यक्त गरे । उनले अब संसदले जनकल्याणकारी कानुन निर्माण गर्नुपर्ने पनि औंल्याए ।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारले आफ्नो मुख्य जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराएको भन्दै धन्यवाद दिए । ‘कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकोमा अन्तरिम सरकारलाई धन्यवाद दिन्छु’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...
आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत...
कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाको तर्फबाट सर्वोच्चमा रिट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाको तर्फबाट सर्वोच्चमा रिट

कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ ।