नेभिगेशन
समाज

उपसभामुखमा सरस्वती लामालाई जम्मा ५ भोट

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राप्रपा सांसद सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भएको मत विभाजनमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा ५ मत पर्यो । लामालाई राप्रपा सांसदहरुले मात्रै मत दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मत विभाजनमा २ सय ५७ सांसद सहभागी भएकोमा प्रस्तावको विपक्षमा २ सय १५ मत र मत दिन्न भन्नेमा ३७ मत परेको थियो । सभामुख डीपी अर्यालले सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरे ।

Ncell
Extreme Energy

अहिले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुविकुमारी ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मत विभाजन हुँदैछ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...
आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत...
कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाको तर्फबाट सर्वोच्चमा रिट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाको तर्फबाट सर्वोच्चमा रिट

कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ ।