नेभिगेशन
समाज

रास्वपाका सांसद तथा नेता कार्यकर्तालाई अनावश्यक भिड गर्न सिंहदरबार नजान निर्देशन

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक रुपमा सिंहदरबारमा भिड गर्न नजाने निर्देशन दिएको छ।

आज बसेको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता मनिष झाले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रवक्ता झाले भने , ‘अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालयहरूमा, मन्त्रालयहरूमा अनावश्यक रूपमा कार्यकर्ता, पार्टीका तर्फबाट रहेका केन्द्रीय सदस्य र सांसदको अनावश्यक उपस्थिति, अनावश्यक भिडभाडहरू नगर्नु भन्ने निर्देशन छ।’

Ncell
Extreme Energy

बैठकले आजको दिनदेखि एक जना केन्द्रीय सदस्य र एक जना सांसद हरेक दिन जनसम्पर्कको लागि केन्द्रीय कार्यालय उपस्थित हुने निर्णय गरेको समेत बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’