नेभिगेशन
समाज

हाजिरी जमानीमा रिहा भए सागर लम्साल 'बले'

काठमाडौँ । कलाकार सागर लम्साल(बले) हाजीरी जमानीमा रिहा भएका छन् । 


उनलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


उनले भने सागर लम्लासलाई खोजेको अवस्थामा उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको हो । 

Ncell
Extreme Energy


लम्सालमाथि अमेरिकामा अध्ययनरत युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’