नेभिगेशन
मुख्य समाचार

रिपोर्टस क्लबसहित २० वटा सटलमा समाज कल्याण परिषदद्वारा तालाबन्दी

काठमाडौँ । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही सुरु गरेको छ ।

परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लवदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो । भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगाएत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले जानकारी दिए। हाल १० करोड भन्दा बढि भाडा उठ्न बाँकी रहेको भन्दै उनले बताए ।

Ncell
Extreme Energy

सदस्यसचिव शर्माले अव भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थीत गरिने समेत जानकारी दिए । परिषद्ले ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ । महिला तथा बालबालिका मन्त्री सीता बादीेको निर्देशनमा परिषद्ले भाडा बक्यौता उठाउन कडा कदम चालेको हो ।

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(12)-1776077737.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(9)-1776077732.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(1)-1776077730.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(2)-1776077730.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(8)-1776077732.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(10)-1776077735.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(11)-1776077735.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(6)-1776077731.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(7)-1776077731.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(3)-1776077730.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(5)-1776077731.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(4)-1776077730.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खहरेमा बगेकी ११ वर्षीया सुमित्राको शव राप्ती भेटियो किनारमा

खहरेमा बगेकी ११ वर्षीया सुमित्राको शव राप्ती भेटियो किनारमा

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलाको किनारमा भेटिएको छ।
एमालेभित्र नेतृत्वको विरोध होइन, पार्टी पुनर्संरचना र संगठन सुदृढीकरण आवश्यक : महेश बस्नेत

एमालेभित्र नेतृत्वको विरोध होइन, पार्टी पुनर्संरचना र संगठन सुदृढीकरण आवश्यक : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र अहिले नेतृत्व परिवर्तनभन्दा संगठनको पुनर्संरचना र सुदृढीकरण आवश्यक रहेको बताएका छन्।
मन्त्री सीता बादी बिहानै किन पुगिन् भृकुटीमण्डप क्षेत्र ?

मन्त्री सीता बादी बिहानै किन पुगिन् भृकुटीमण्डप क्षेत्र ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार बिहान भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन् ।