नेभिगेशन
समाज

सिधाकुरामा प्रशारण भएको भिडियोमा प्रहरीको ध्यानाकर्षण

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले सिधाकुरामा प्रशारण भएको सामाग्रीमा ध्यानाकर्षण भएको जनाएको छ । 

प्रहरीले 'ओली लेखकको अनुसन्धानमा झेल ?' शिर्षकमा २०८२ चैत्र ३० मा सिधाकुरामा प्रशारण भएको भिडियो सामाग्रीमा ध्यानाकर्षण भएको जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रहरीले भनेको छ, दर्ता भएको ज्यान सम्बन्धी कसूरका आरोपीहरु केपी शर्मा ओली र रमेश लेखक उपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको छ । 

Ncell
Extreme Energy


यस्तो छ प्रहरीको विज्ञप्तीः

2083-01-01,-Bhramak-Suchana-Nagarnuhuna-1776171458.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।