नेभिगेशन
समाज

नियम उल्लङ्घन गरेको भन्दै सभामुख अर्यालको गाडीलाई ट्राफिक प्रहरीले काट्यो चिट

काठमाडौ । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । ट्राफिक नियमको उल्लघंन गरेको भन्दै सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । 

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको ट्राफिक प्रहरीले जनाएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडीलाई सिंहदरबारमै गएर ट्राफिक प्रहरी स्रोतले चिट काटेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्राफिक प्रहरी स्रोतले चिट काटेको पुष्टि गरेको छ । थापाथलीमा लेन क्रस गर्ने क्रममा उक्त गाडीले ट्राफिक नियम उल्लघंन गरेका थिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’