नेभिगेशन
समाज

इजरायल सहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

काठमाडौँ । सरकारले इजरायल सहित ४ देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ ।

इजरायल अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुनः श्रम स्वीकृति खुला गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८२ चैत ३१ को मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुनस् श्रम स्वीकृति खुला गरिएको हो ।

Ncell
Extreme Energy

इराकका हकमा भने २०८२ पुस ११ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’