नेभिगेशन
समाज

खुल्लामञ्च अब सँधै खुल्ला (तस्बिरहरु)

काठमाडौँ । योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्नका लागि आजबाट खुल्लामञ्च खुल्ला भएको छ।

योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्नका लागि आज सर्वसाधारणका लागि खुल्लामञ्च खुल्ला भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुल्लामञ्च खुल्ला गरिएको हो ।

Ncell
Extreme Energy

प्रधानमन्त्री बालेन शाह काठमाडौँको मेयर हुँदा खुल्लामञ्चमा लाई व्यवस्थित गराउन पुर्वाधार निमार्ण सुरु भएका थिए  ।

अहिले निमार्णको काम सकिएर खुल्ला गरिएको हो । 

Khulla-Manch_-169-1776314253.jpg

Khulla-Manch_-175-1776314271.jpg

Khulla-Manch_-174-1776314269.jpg

Khulla-Manch_-173-1776314257.jpg

Khulla-Manch_-171-1776314257.jpg

Khulla-Manch_-176-1776314279.jpg

Khulla-Manch_-179-1776314283.jpg

Khulla-Manch_-180-1776314291.jpg

Khulla-Manch_-181-1776314296.jpg

Khulla-Manch_-170-1776314253.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’