नेभिगेशन
समाज

शिक्षा समितिमा रास्वपा सांसद डा. ओजस्वी  शेरचन निर्वाचित (तस्बिरहरु)

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका सांसद डा. ओजस्वी  शेरचन निर्वाचित भएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा शेरचनलाई निर्वाचित गरेको हो । सभापति पदका लागि रास्वपाका शेरचन र एमालेका सांसद गुरु प्रसाद बरालको मनोनयन दर्ता भएको थियो । 

शेरचनलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने पहिलो प्रस्ताव बहुमतले स्वीकृत भएपछि समितिका ज्येष्ठ सदस्य महाविर पुनले निर्वाचित भएको घोषणा गरे । समितिको समितिमा निर्वाचित भएपछि सभापति शेरचनले सबैको राय सुझाव दिएर समितिलाई अघि बढाउने बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिमा बिषय बिज्ञहरु नै सदस्यको रुपमा रहेकाले समितिलाई प्रभावकारी बनाउन थप सहज हुने उनको भनाइ छ । सभापति शेरचन समितिमा सत्तापक्ष र प्रतिपक्षी भन्दा पनि देश र जनताको पक्षमा जायज बिषयलाई मिलेर अघि बढाउनुपर्नेमा जोड दिइन् । 

Ncell
Extreme Energy

तस्बिरहरु नेपाल फोटो लाइब्रेरी 

Siksha-samiti-savapati-(9)-1776416314.jpeg

Siksha-samiti-savapati-(8)-1776416312.jpeg

Siksha-samiti-savapati-(7)-1776416311.jpeg

Siksha-samiti-savapati-(5)-1776416310.jpeg

Siksha-samiti-savapati-(6)-1776416310.jpeg

Siksha-samiti-savapati-(2)-1776416309.jpeg

Siksha-samiti-savapati-(3)-1776416309.jpeg

Siksha-samiti-savapati-(4)-1776416309.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’