नेभिगेशन
समाज

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् ।

बोर्ड सञ्चालक समितिमा सहित अर्थमन्त्रालयलाई राजीनामा बारे श्रेष्ठले जानकारी गराएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

श्रेष्ठ मन्त्रालयमा राजीनामा पत्र बुझाएर बाहिरिएको अर्थमन्त्री डा.स्वर्णीम वाग्लेका स्वकीय सचिव नविन ढुंगानाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर पार्टी नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।
ज्यान जोखिममा परेका दुई सुत्केरीको हवाई उद्धार

ज्यान जोखिममा परेका दुई सुत्केरीको हवाई उद्धार

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका दुई महिलाको निःशुल्क हवाई उद्धार गरी विशेषज्ञ उपचारका लागि अस्पताल पुर्‍याइएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग छलफल गर्दै छन् ।
सुदूरपश्चिममा बिहीबारसम्म बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिममा बिहीबारसम्म बदली र मध्यम वर्षाको सम्भावना

हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा बेलौरीको शान्तिपुरमा ५३.४, गाइबन्देमा ४३.८ मिलिमिटर वर्षा भएको छ ।