नेभिगेशन
समाज

सञ्चारमन्त्री भन्छन्ः मन्त्रीलाई आइफोन दिने निर्णय भएकै छैन, भ्रामक कथा कसले कल्पना गर्‍यो ?

काठमाडौँ । मन्त्रीहरुलाई आइफोन वितरण गर्ने निर्णय भएको भन्दै हल्ला चलाइएपछि सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले खण्डन गरेका छन् । 


सरकारले यस्तो कुनै पनि निर्णय नगरेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भ्रामक कथा किन निमार्ण भयो भन्दै प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


मन्त्री तिमिल्सिनाले खण्डन गर्दै यो भ्रामक भएको भन्दै प्रश्न गरेका छन्, ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?’

Ncell
Extreme Energy

उनले कुनै पनि कुरा साझा गर्नुअघि स्रोत र विश्वसनियता सुनिश्चत गर्न सुझाव पनि दिएका छन् ।

उनले यो सरकार हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ दाबी गर्दै नागरिकको करको पैसाको दुरूपयोग नगर्ने बताएका छन् । उनले जनताको हरेक रुपैयाँको मूल्य आफूहरुले अनुभूत गरेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’