नेभिगेशन
समाज

काठमाडौँको निर्वाचन समीक्षा गर्न गगनले बोलाए बैठक

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ जिल्लाको निर्वाचन समीक्षा गर्न विस्तारित बैठक बोलाएको छ । 

धुम्बाराहीस्थित सूर्य क्याटरिङमा दिउँसो १२ बजेका लागि बोलाइएको बैठकमा पार्टीका सभापति गगन थापाले निर्देशनात्मक सम्बोधन गर्ने जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा काठमाडौँका महानगर, नगर र सम्पूर्ण सभापतिहरुलाई बोलाइएको छ । 

Ncell
Extreme Energy

काठमाडौँ महानगरसहित दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरका सभापति तथा ती पालिकाअन्तर्गत सबै बुथ कमिटीका सभापतिहरुलाई बैठकमा अनिवार्य उपस्थिति भनिएको छ । 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम पार्टीका निम्ति प्रतिकुल हुनुका कारणबारे बैठकमा छलफल हुने उनले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’