नेभिगेशन
समाज

इन्धन खपत कम गर्न आइतबार बिदा दिने निर्णयपछि कस्तो छ सडकमा सवारी चाप ? (फोटोफिचर)

काठमाडौँ । इन्धन खपत कम गराउने उद्देश्यले सरकारले गत सातादेखि शनिबारसँगै आइतबार पनि सरकारी कार्यालय र विद्यालयमा बिदा दिएको छ। तर बिदाको दिनमा समेत काठमाडौंका मुख्य चोकहरूमा सवारीसाधनको चाप अपेक्षाकृत घटेको देखिँदैन । 

कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी जस्ता प्रमुख चोकहरूमा बिहानको ९ बजे देखि ११ बजेसम्म आइतबार पनि उल्लेख्य सवारी चाप देखिएको छ। केही स्थानमा त शनिबारभन्दा आइतबार अलि बढी नै भीडभाड देखिएको छ। सरकारी बिदा भए पनि धेरैजसो निजी कम्पनीहरूले भने सधैंको नियमित समयमै कार्यालय सञ्चालन गरिरहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समग्र रूपमा हेर्दा सवारीसाधनको संख्या पहिलेको तुलनामा घट्दो क्रममा रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन् । ‘शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन’ उनले भने । 

Ncell
Extreme Energy

(तस्बिरहरू बिहान ९ देखि ११ बजेको समयमा खिचिएका हुन्)

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Chabahil-chok-drone_sidhakura-1776582857.jpg
चाबहिल चोक
Mitrapark-road_Sidhakura-1776582850.jpg
मित्रपार्क रोड, चाबहिल
Maitighar_Sidhakura-1776582849.jpg
माइतिघर चोक
Kalanki-Chok_Sidhakura-1776582842.jpg
कलंकी चोक
Gaushala-chok_Sidhakura-1776582824.jpg
गौशाला चोक

road-1776582857.jpg

Jadibuti_Sidhakura-1776582841.jpg

jaam_Sidhakura-1776582833.jpg

jadibuti-2-1776582834.jpg

jaam-Sidhakura-2-1776582825.jpg

Chabahil-chok-jaam-1776582817.jpg

Chabahil-chok-jaam-2-1776582816.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।