नेभिगेशन
समाज

रास्वपा प्रवास विभाग प्रमुखमा दीपक बोहरा नियुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा दीपक बोहरा नियुक्त भएका छन् । 

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले बोहरालाई  प्रवास विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोहरा केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनित्रिसभा सदस्य हुन् ।  

Ncell
Extreme Energy

यसअघि प्रभाव विभाग प्रमुखको जिम्मेवारीमा उपसभापति डिपी अर्याल रहेका थिए । अर्याल सभामुखमा निर्वाचित भएपछि उनी पार्टीको जिम्मेवारीबाट अलग भएका छन् ।

उनी सभामुखमा निर्वाचित भएसँगै सो पद रिक्त थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’