नेभिगेशन
समाज

अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौँमा

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँ आइपुगेका छन् ।

उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी तीन दिन काठमाडौँमा बिताउने छन् । रास्वपा नेतृत्वमा नयाँ सरकार बनेसँगै सम्बन्ध विस्तारका लागि नेपाल आएका कपुरले काठमाडौँ बसाईका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ सरकार गठन भएपछि नेपालमा भ्रमणमा आउने सबैभन्दा वरिष्ठ विदेश कूटनीतिज्ञ कपुर नै हुन् । 

Ncell
Extreme Energy

दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुर गत वर्ष अक्टोबरमा मात्रै दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीका रुपमा नियुक्त भएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’