नेभिगेशन
समाज

रास्वपा सभापति रवि लामिछानेसँग अमेरिकी उप सहायक विदेशमन्त्री समिर पल कपुरको भेट

काठमाडौँ । अमेरिकी उप सहायक विदेशमन्त्री समिर पल कपुरले रास्वपा सभापति रवि लामिछानेसँग राजनीतिक भेटवार्ता गरेका छन् । 

आज बिहान काठमाडौँ आइपुगेका कपुरले अमेरिकी कार्यवाहक राजदूतसँग छोटो ब्रिफिङ लिए लगत्तै उनी रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्न लामिछाने निवास इटालीटार पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेसँग कपुरले ३० मिनेट बढी कुराकानी गरेका थिए । भेटका क्रममा अमेरिका–नेपाल सम्बन्ध अझ सुदृढ बनाउने लगायतका विषयमा छलफल भएको बताइएको छ । 

Ncell
Extreme Energy

बालेन सरकार गठन पछि अमेरिकाको तर्फबाट भएको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’