नेभिगेशन
समाज

रास्वपा सचिवालय सदस्यमा २ जना थप, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय नेतृत्व परिषदमा सदस्य थपिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्यमा २ सदस्य थप गरिएको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनयन गरेको हो । 

त्यसैगरी पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा थप एक महामन्त्री पनि थप गरिएको छ । महामन्त्रीमा भुपदेव साहलाई मनोनयन गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले केन्द्रीय सल्लाहकार परिषदमा र केन्द्रीय नेतृत्व परिषदमा केही सदस्य थपिएको छ । संघीय नेतृत्व मञ्चमा तुलसी प्रसाद चौधरी, सप्तरी, राम सिह थारू, बर्दिया, जीवन धामी, मोरंग, प्रेमा चौधरी, कैलाली, नवराज राना, कञ्चनपुर र एकराज चौधरी, दाङ लाई मनोनय गरिएको हो । 

Ncell
Extreme Energy

त्यस्तै केन्द्रिय सल्लाहकार परिषदमा जीवन प्रभा लामा, काभ्रे, मोती प्रसाद पंगाली, नवलपरासी पुर्व, हरिप्रसाद पाण्डे, भक्तपुर र बिष्णुहरी शर्मा, कपिलवस्तु मनोनित भएका हुन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’