नेभिगेशन
समाज

रास्वपाले परिमार्जन गर्‍यो सांसद र मन्त्रीहरूको लेबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सांसद र मन्त्रीहरूको लेबी परिमार्जन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बसेको सचिवालय बैठकले लेबी परिमार्जन गर्ने निर्णय गरेकोमा आज भएको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताए।

Ncell
Extreme Energy

उनका अनुसार सांसदहरूको लेवी १५ हजार कायम भएको छ। यसअघि १६ हजार ५०० थियो।

मन्त्रीहरूको १८ हजार कायम भएको छ। स्वकीय सचिवको २ हजार कायम गरिएको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’