नेभिगेशन
समाज

एसपी अंगुर जिसी बने देशभरकै सर्वोत्कृष्ट प्रहरी

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनतर्फ देशभरकै प्रहरीमध्ये सर्वोत्कृष्ट भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।

Ncell
Extreme Energy

२०५४/१२/१६ असईबाट प्रहरी सेवामा प्रवेश गरेका उनी २०६१/२/१५ मा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका हुन् ।

प्रहरी सेवामा कार्यक्षेत्रको जिम्मेवारी सफलताका साथ बहन गर्नेमा जिसी कहलिएका अधिकृत मानिन्छन् ।
जिसी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा कञ्चनपुरकी निर्मला पन्तको बलत्कार पछि हत्या प्रकरणको समेत अनुसन्धान गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।