नेभिगेशन
समाज

सरकारका प्रवक्ताले भने– सुकुम्बासी बस्ती खाली गर्ने कुनै निर्णय भएको छैन

काठमाडौंँ । सरकारले सुकुम्बासीका नाममा अतिक्रमित भूमि खाली गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्रिपरिषद्ले कुनै पनि निर्णय नगरेको जानकारी दिएका हुन् । उनले भने, अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्तिपरिषदमा केही निर्णय भएको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि प्रधानमन्त्री बालेन शाहले आगामी आइतबारसम्म संघीय राजधानी काठमाडौंसहित मुख्य सहरका नदी किनाराका अतिक्रमित बस्ती हटाउन निर्देशन दिएको चर्चा चलेको थियो । मन्त्री पोखरेलले त्यसबारेमा कुनै पनि निर्णय नभएको स्पष्ट पारेका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।