नेभिगेशन
समाज

थापाथलीको सुकुम्बासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ । सरकारले बस्ती हटाउन अल्टिमेटम दिएपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । जेनजी एलाइन्स मुभमेन्टको समर्थनमा सुकुम्बासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो । उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहवीरुद्ध नारावाजी गरेका छन् । 

बिहीबार साँझ काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले बस्ती खाली गर्न माइकिङ गरेका थिए । त्यसअघि गृहमन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर बस्त िखाली गर्न निर्देशन दिएका थिए । उक्त बैठक काठमाडौँ महानगरकी कार्यबाहक मेयर सुनिता डंगोलको पनि उपस्थिति थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरले बस्ती खाली गर्न माइकिङ गरेपछि केही मानिसहरुले सामान सार्न थालेका छन् । केहीले भने प्रतिकार गर्ने अडान राखेका छन् । 

Ncell
Extreme Energy

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

Sukumbasi-Birodh-GEN-Z_NPL-(1)-1777009099.jpeg

Sukumbasi-Birodh-GEN-Z_NPL-(5)-1777009096.jpeg

Sukumbasi-Birodh-GEN-Z_NPL-(7)-1777009094.jpeg

Sukumbasi-Birodh-GEN-Z_NPL-(2)-1777009094.jpeg

Sukumbasi-Birodh-GEN-Z_NPL-(4)-1777009094.jpeg

Sukumbasi-Birodh-GEN-Z_NPL-(9)-1777009093.jpeg

Sukumbasi-Birodh-GEN-Z_NPL-(10)-1777009093.jpeg

Sukumbasi-Birodh-GEN-Z_NPL-(8)-1777009093.jpeg

Sukumbasi-Birodh-GEN-Z_NPL-(11)-1777009092.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।