नेभिगेशन
समाज

डोजर लगाएर भत्काउन थालियो सुकुम्वासी बस्तीका टहरा

काठमाडौँ । थापाथलीस्थित सुकुम्वासीको टहरामा डोजर चल्न सुरु भएको छ । बागमति किनाारामा निर्माण गरिएका अवैध संरचना डोजर लगाएर भत्काउन थालिएको हो । काठमाडौँ महानगरपालिकाले शुक्रबार साँझ ७ बजेभित्र बस्ती खाली गर्न भन्दै मायकिङ गरेको थियो । त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सबै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर बस्ती खाली गर्न निर्देशन दिएका थिए । 

तयसपछि नदि किनारमा बस्दै आएका मानिसहरुले आफैँले आफ्ना सामानहरु हटाउन सुरु गरेका थिए । केहीले आ पजि आफ्ना सामान सारीरहेका छन् । उनीहरुलाई सामान सार्न सुरक्षाकर्मीहरुले सहयोग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

sukumbasi-dojar-(9)-1777086619.jpeg
सरकारले व्यवस्थापन गर्छ भने आफूहरुलाई सधैँ बाढीले डुवाउने ठाउँमा बस्ने रहर नभएको केहीको प्रतिक्रिया छ । केहीले भने सरकारविरुद्ध आगो ओकलीरहेका छन् । सरकारले उनीहरुलाई तत्काल खान बस्नको लागि अस्थायी व्यवस्था गर्ने १५ दिन भित्र बसोबासको प्रबन्ध मिलाउने जनाएको छ । 

Ncell
Extreme Energy

sukumbasi-dojar-(1)-1777086659.jpeg

sukumbasi-dojar-(10)-1777086654.jpeg

sukumbasi-dojar-(5)-1777086648.jpeg

sukumbasi-dojar-(6)-1777086648.jpeg

sukumbasi-dojar-(3)-1777086647.jpeg

thapathali-security-sidhakura-(11)-1777084559.jpeg

thapathali-security-sidhakura-(13)-1777084562.jpeg

thapathali-security-sidhakura-(13)-1777084562.jpeg

thapathali-security-sidhakura-(1)-1777084542.jpeg

sukumbasi-basti_sidhakura--(3)-1777084539.jpeg

thapathali-security-sidhakura-(8)-1777084553.jpeg

sukumbasi-basti_sidhakura--(1)-1777084537.jpeg

sukumbasi-basti_sidhakura--(2)-1777084537.jpeg

sukumbasi-basti_sidhakura--(11)-1777084535.jpeg

sukumbasi-basti_sidhakura--(10)-1777084535.jpeg

sukumbasi-basti_sidhakura--(9)-1777084535.jpeg

sukumbasi-basti_sidhakura--(6)-1777084534.jpeg

sukumbasi-basti_sidhakura--(7)-1777084534.jpeg

sukumbasi-basti_sidhakura--(4)-1777084533.jpeg

thapathali-security-sidhakura-(5)-1777084549.jpeg

sukumbasi-dojar-(10)-1777086600.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

भर्खरै