नेभिगेशन
समाज

मनोहरामा डोजर र सुरक्षाकर्मी माथी ढुङ्गामुडा प्रहार, डोजर फर्कियो

काठमाडौँ । भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्ती खाली गर्न गएको डोजर र सुरक्षाकर्मी माथी ढुंगामुढा प्रहार भएको छ । 

शनिबार साँझ पुगेको डोजरलाई बस्तीका स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तनाव भएपछि आजलाई भत्काउन रोकेर डोजर र सुरक्षाकर्मी फर्कीएका छन्।

Ncell
Extreme Energy

भोली बिहानैबाट काम सुरु हुने महानगर प्रहरीका अधिकारीले जनाएका छन् । 


यसअघि काठमाडौँका दुई स्थानका सुकुमबासी बस्ती भने सरकारले शान्तिपूर्वक खाली गराइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।