नेभिगेशन
समाज

आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान)कोसी प्रदेशसहित कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया अनि लुम्बिनी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। 

कोसी प्रदेशका एक(दुई स्थानमा मध्यमसम्म वर्षारहिमपात भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपात हुने सम्भावना छ। अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा भने तातो दिन हुने सम्भावना छ।

Ncell
Extreme Energy


यस्तै आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षारहिमपात हुने सम्भावना छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।