नेभिगेशन
समाज

पूर्वमन्त्री गोपाल किरातीको घरमा चल्यो डोजर*

काठमाडौँ । पूर्वमन्त्री गोपाल किरातीको घर सरकारले भत्काएको छ । मनोहरास्थित सुकुम्बासी बस्तीमा रहेको किराँतीको घर आज प्रहरीले भत्काएको हो ।

मनोहरामा सरकारी जग्गा कब्जा गरी पूर्वमन्त्री किरातीले पनि घर बनाएको भन्दै उनको आलोचना भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्तीमा रहेका अरु संरचना भत्काएपछि प्रहरीले आज किरातीको घर भत्काएको हो । किरातीको घर भत्काएसँगै मनोहरामा अतिक्रमित जग्गा खाली गराउने अभियान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

आफूसहित सुकुम्बासी बस्तीमा रहेकाहरुको घर तथा संरचना जोगाउन नसकेको भन्दै नेता किरातीले यसअघि नै सामाजिक सञ्जालमार्फत अतिक्रमित जग्गामा बस्नेहरुसँग माफी मागेका थिए। 

समाचारमा घरको फोटो अन्यथा पर्न गएकोमा क्षमायाचना सहित सच्याइएको छ–सम्पादक

नेपाल फ्याक्ट चेकले गरेको तथ्य जाँचबाट यस समाचारमा प्रयोग भएको फोटो अन्यथा भएको पाइएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै