नेभिगेशन
समाज

जलेका गाडीका नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले लिए इन्धनः कारवाही गर्न मन्त्री मेहतको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारीले जेनजी आन्दोलनमा जलेका सवारीका नाममा समत इन्धन लिने गरेको खुलेको छ । 

स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले गरेको अनुगमनका क्रममा जलेका गाडीका नाममा समेत कर्मचारीले इन्धन लिएको खुलेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २३÷२४ को जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालय र मन्त्रालय मातहतका २४ वटा सवारीसाधन जलेका थिए । 

Ncell
Extreme Energy

 पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले छानबिन गरी कारवाहीका लागि निर्देशन दिएकी छन् ।

जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शमाको नेतृत्वमा छानबिन गर्न निर्देशन दिएकी छिन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

धानमन्त्री बालेन शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्।
‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी...