नेभिगेशन
समाज

आङ्देम्बेले सिटौलालाई हटाए, पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता बनाए

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय संसदीय दलको नेता परिवर्तन गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  कृष्ण सिटौलालाई हटाएर कमला पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनीत गरेका हुन् ।

कांग्रेसमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा संसदीय दलको नेता मनोनीत गर्ने प्रचलन छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसमा निर्वतमान सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व पक्षधरबीच विवाद छ । सिटौला देउवा पक्षका हुन् भने पन्त विशेष महाधिवेशन पक्षधर हुन् । 

Ncell
Extreme Energy

यस्तै आङ्देम्बेले प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनीत गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।

भर्खरै