नेभिगेशन
समाज

रास्वपाका सांसदहरूलाई रविको निर्देशन: 'कागजातमा माननीय सम्बोधन नगर्नू, चुनावको टिकट बाँड्दै नहिँड्नू'

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा जारी रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले सांसदहरूलाई आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धेरै कुराहरू सिक्न बाँकी छ तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन रविले सुझाव दिइएका छन् ।

Ncell
Extreme Energy

साथै लामिछानेले आगामी निर्वाचनको टिकटबारे पनि कुनै पनि सांसदले कसैलाई प्रतिबद्धता नदिन निर्देशन दिए । 

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि उम्मेदवार क्लब (Candidate Club) को अभ्यास हुँदै छ । त्यसपछि उम्मेदवार सिस्टमले चयन गर्ने छ । 


लामिछानेले भने,'टिकटका विषयमा गलत अभ्यास भएको भेटिए, कसैलाई केही भनेको पाइएन कारबाहीको भागिदार हुनुपर्छ । '

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।

भर्खरै