नेभिगेशन
मुख्य समाचार

सार्वजनिक सवारी साधनको भाडादरमा एकरुपता गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । यातायात व्यवसायीहरुले देशैभर समान रुपमा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गरेका छन् ।

केन्द्र सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेपनि प्रदेश सरकारले समायोजन नगरेको भन्दै उनीहरुले देशैभर समान रुपमा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवस्था बिभागले भाडा समायोजन गरेपनि प्रदेशमा समायोजन हुन नसकेको बताए । यस बिषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र बिभागका महानिर्देशकलाई समेत जानकारी गराइएको उनले बताए।

Ncell
Extreme Energy

उनले संघीय सरकारले भाडा समायोजन गरेपछि सातै प्रदेशले त्यसका आधारमा तत्काल समायोजन गर्न माग गरेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिलाई आधार मान्दै यातायात व्यवस्था बिभागले बुधबार नै ढुवानी र यात्रुवाहक दुवैमा ५ प्रतिशत वृद्धि गर्दै भाडा समायोजन गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद...
नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक्स्पोमा ५५ ब्राण्डका ४० भन्दा बढी मोडल नयाँ सवारी साधन राखिएको छ । एक्स्पोमा चार पांग्रेसँगै दुई पांग्रे सवारीसाधन पनि छन् ।

भर्खरै