नेभिगेशन
समाज

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसदहरूलाई मर्यादा नबिर्सिन निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा लामिछानेले मालिक बन्नेका लागि रास्वपा नभएको बताउँदै मर्यादाको ख्याल राख्न निर्देशन दिएका हुन् ।

Ncell
Extreme Energy

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो । तर त्यो क्रममा आफै कानुन बन्न खोज्ने होइन् ।’

यस्तै उनले अन्तर्जातीय विवाहको बहानामा समाजमा हुँदैआएको विभेद र दुर्घटना रोक्न आवश्यक रहेको बताए । ‘यसको लागि पहल गर्नुपर्छ । तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन,’ उनले भने ।

रवि लामिछानेले रास्वपा सांसदलाई दिएका १२ निर्देशन र सुझाव के हुन् ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।