नेभिगेशन
समाज

सुकुम्वासी बस्ती खाली गरिएको मनोहरा क्षेत्र(तस्बिरहरू)

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने तयारीसँगै केही दिनअघि मनोहरा क्षेत्र तथा थापाथली गैरीगाउँका सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। सरकारको निर्देशनअनुसार नेपाल प्रहरीको सहयोगमा महानगरपालिकाले बस्ती हटाउने कार्य गरेको हो। हाल उक्त क्षेत्रमा घर–टहरा भएका व्यक्तिहरूले बाँकी रहेका सामानहरू सारिरहेका छन् भने केही स्थानमा फलाम तथा कवाडी संकलन गर्ने काम पनि भइरहेको छ। नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गुहेश्वरी फाँट, काठमाडौंबाट सूचना जारी गर्दै नदी किनार क्षेत्रमा राखिएका आफ्ना सम्पूर्ण सामानहरू भोलिसम्म अनिवार्य रूपमा हटाई व्यवस्थित गर्न एक सूचना टासिएको छ 
तस्बिरः नेपाल फोटो लाइब्रेरी

sukumbasi-drone-9-1777455857.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

sukumbasi-drone-10-1777455857.jpg

Ncell
Extreme Energy

sukumbasi-drone-7-1777455855.jpg

sukumbasi-drone-8-1777455855.jpg

sukumbasi-drone-4-1777455850.jpg

sukumbasi-drone-3-1777455850.jpg

sukumbasi-drone-2-1777455847.jpg

sukumbasi-drone-1-1777455847.jpg

sukumbasi-drone-5-1777455853.jpg

sukumbasi-drone-6-1777455853.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...
२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो...
ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु

ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु

निर्मल पुर्जा संस्थापक रहेको संस्था इलाइ एक्सपेड उनको मृत्यु भएको जानकारी गराएको छ । उक्त पेजले भनेको छ, ‘आज हामी अत्यन्त दुःख र गहिरो पीडाका साथ पुष्टि गर्न...
डडेल्धुराको अजयमेरुमा ७ परिवारलाई लालपुर्जा वितरण

डडेल्धुराको अजयमेरुमा ७ परिवारलाई लालपुर्जा वितरण

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।