नेभिगेशन
समाज

काठमाडौँमा हावाहुरी सहित वर्षा, भोलि बिहानसम्म जारी रहन सक्ने

काठमाडौंँ ।  काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । वर्षासँगै काठमाडौँ उपत्यकामा साँझ ५ बजे नै अँध्यारो भएको छ ।

यसअघि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अपरान्ह ४ बजेदेखि हावाहुरी सहितको वर्षा हुने जनाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाले आज बिहान ८ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै अपराह्न चार बजेदेखि नै हावाहुरी सुरु हुने जनाएको थियो ।

Ncell
Extreme Energy

मंगलबार महाशाखाले आज साँझ ५ः४५ बजेदेखि हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७ः४५ बजे समाप्त हुने सम्भावना रहेको जनाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।