नेभिगेशन
समाज

ज्याकाराण्डा फुलेपछि बढेको काठमाडौं उपत्यकाको सुन्दरता (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ उपत्यका यतिबेला बैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य झन् बढाएका छन्। शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढकमक्क फुलेका ज्याकारान्डाले काठमाडौँलाई आकर्षक बनाएका छन्। यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ। दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ। ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन। मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ। विशेषगरी भारतमा काम गर्ने नेपाली (लाहुरे) हरूमार्फत यो फूल नेपाल ल्याइएको विश्वास गरिन्छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Jacaranda-blossoms_Nepal-Photo-Library17-1777526377.jpg

Ncell
Extreme Energy

Jacaranda-blossoms_Nepal-Photo-Library16-1777526374.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library15-1777526373.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library13-1777526369.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library9-1777526361.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library5-1777526353.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library8-1777526357.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library11-1777526365.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library12-1777526366.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library7-1777526357.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library10-1777526361.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library14-1777526369.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library2-1777526350.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library4-1777526351.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library3-1777526351.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library6-1777526353.jpg

Jacaranda-blossoms_Nepal-Photo-Library1-1777526350.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...