नेभिगेशन
समाज

धोबीखोला करिडोरका सुकुम्बासीले सार्न थाले सामान (तस्बिरहरु)

काठमाडौँ । सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि कपनको सात तले क्षेत्रस्थित धोबीखोला करिडोरमा बसोबास गर्ने सुकुम्बासीहरूले आफैं सामान सार्न थालेका छन् । काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्बासी बस्तीका संरचना शुक्रबारदेखि भत्काउने तयारी सरकारले गरिरहेको छ। तस्बिरहरु– नेपाल फोटो लाइब्रेरी

Kapanka-Sukumbasi-saman-sardai_NPL-(11)-1777542926.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Kapanka-Sukumbasi-saman-sardai_NPL-(10)-1777542926.jpeg

Ncell
Extreme Energy

Kapanka-Sukumbasi-saman-sardai_NPL-(13)-1777542927.jpeg

Kapanka-Sukumbasi-saman-sardai_NPL-(12)-1777542927.jpeg

Kapanka-Sukumbasi-saman-sardai_NPL-(8)-1777542925.jpeg

Kapanka-Sukumbasi-saman-sardai_NPL-(9)-1777542925.jpeg

Kapanka-Sukumbasi-saman-sardai_NPL-(3)-1777542924.jpeg

Kapanka-Sukumbasi-saman-sardai_NPL-(2)-1777542923.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।