नेभिगेशन
समाज

राष्ट्रपतिद्वारा सहकारी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सहकारी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासका अनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले दुई दिनअघि उक्त अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । योसँगै अन्य पाँच अध्यादेश पनि मन्त्रिपरिषदले सिफारिस गरेको छ । अन्य अध्यादेश भने जारी भएको छैन । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

२३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत रहेकी छिन्।
मतदानको समय थपियो, ४:३० सम्म पुर्याइयो

मतदानको समय थपियो, ४:३० सम्म पुर्याइयो

यसअघि मतदानका लागि दुई बजेसम्मको समय तोकिएकोमा निर्वाचन आयोगले समय थपेर साढे ४ बजेसम्म मतदान गर्न पाइने जनाएको छ ।
काठमाडौंमा सुकुम्बासीको प्रदर्शन

काठमाडौंमा सुकुम्बासीको प्रदर्शन

सुकुम्वासीहरुको व्यवस्थापन नै नगरि होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।